Live on
Your Voice, Your Power
महोत्तरी – अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना विद्यार्थी एकसाथ बिरामी परेका छन्। एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि उनीहरूलाई बर्दिबास अस्पतालका चिकित्सकले आज परीक्षण गरेका थिए। परीक्षणको क्रममा तीन जनालाई डेंगु प्रमाणित भएता पनि अन्य विद्यार्थीलाई उच्च ज्वरो देखिएको निमित्त क्याम्पस प्रमुख हरि भुजुले जानकारी दिए। ‘हाम्रोमा सातौं सेमेस्टरको…