समाचार Archives | Page 2509 of 8540 | Khabarhub Khabarhub

लामो बाटो छोट्याउन ग्रेटवाल भत्काउने दुई जना पक्राउ

काठमाडौँ- चीनको विशाल पर्खाल अर्थात् ग्रेट वाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन् यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क सीएनएनले जनाएको छ । राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन सिसिटिभीलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल…