Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समाजवादको भ्रूण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समाजवादीको भ्रूण रोपिएकाले यसलाई बढाउँदै लैजाने अबको दायित्व भएको बताएका हुन् । विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख…