Live on
Your Voice, Your Power
महोत्तरी- महोत्तरीमा नै सबैभन्दा बढी कर तिरेबापत व्यवसायी तथा समाजसेवी कुमार भण्डारी सम्मानित भएका छन् । मापदण्डमा आधारित भएर राज्यलाई सबैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय जनकपुरले भण्डारीलाई सम्मानित गरेको हो । अघिल्लो आर्थिक वर्षमा समेत उत्कृष्ट करदाताकोरुपमा सम्मानित भएका भण्डारीले व्यवसायी इमानदारिता हरेकमा हुनुपर्ने बताउँदै करमा सबैले इमानदारिता देखाउनु पर्ने धारणा राखे…