समाचार « Khabarhub

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई प्रदेश तहमा पनि विस्तार गरेको छ। गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो। सोहीअनुसार रास्वपाको बागमती प्रदेश समितिले आज र भोलि भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको…