समाचार Archives | Page 2636 of 8526 | Khabarhub Khabarhub

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद् भवन लोत्से हलमा दिउँसो १ बजे बस्न लागेको हो। आज बस्ने बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई अगाडि बढाउने, नयाँ विधेयक प्रस्तुत गर्ने लगायतबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । यसैबीच बैठकमा आँखा पाक्ने रोगको…