समाचार « Khabarhub

सरकारका प्रवक्ता भन्छन् : रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन

काठमाडौं- सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्न लागेको भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले सभापति लामिछाने भारत जाने विषय प्रधानमन्त्रीसँग नजोडिने बताएका हुन् । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले सभापति लामिछाने भारत जानुलाई प्रधानमन्त्री वालेन्द्र शाहको आगामी सम्भावित भ्रमणसँग जोडेर हेर्न…