Live on
Your Voice, Your Power
काठमाडौं- परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रका प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियाली रहेको भन्दै नेपाली नागरिकको सुरक्षा र हितका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका हुन् । उनले दुई हप्ताका लागि…