समाचार « Khabarhub

अपाङ्गता भएका ६ सय बढीलाई परिचयपत्र

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका ६०३ जनालाई परिचयपत्र प्रदान गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशीका अनुसार ‘क’ वर्गका ११८, ‘ख’ वर्गका २८७, ‘ग’ वर्गका १४७, ‘घ’ वर्गका ५१ जनालाई अपाङ्गताको परिचयपत्र प्रदान गरिएको हो । दुई जना ज्येष्ठ नागरिक महिला र चार पुरुषलाई उनीहरूका घरमै पुगेर परिचयपत्र…