समाचार Archives | Page 2729 of 8522 | Khabarhub Khabarhub

जनमतद्वारा पूर्ण केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ– जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।  समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।