समाचार « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका छन् । थापा महाधिवेशन स्थल पुगेपछि गगनदाई हाईहाई गगनदाई जिन्दाबाद लगायतका नाराहरू गुन्जिएका छन् ।  थापा महाधिवेशन स्थल पुगे पनि अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने महाधिवेशन स्थल पुगेका छैनन् । आयोजकले अर्का महामन्त्री शर्मा बाटोमै रहेको सूचना गरिरहेको छ ।  आयोजकले दुवै जना महामन्त्री कार्यक्रम स्थलमा…