समाचार Archives | Page 2767 of 8541 | Khabarhub Khabarhub

इराकमा ३०० वर्ष पुरानो मस्जिदको मिनार भत्काइयो 

बग्दाद– इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मिनार भत्काइएको छ । सो मस्जिदको मिनार भत्काए पछि स्थानीयले विरोध गरेका छन् । सरकारको सो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै स्थानीयले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो । सन् १७२७ मा बनेको ११ मिटर (३६ फिट)…