समाचार « Khabarhub

गृहमन्त्रीले सार्वजनिक गरे सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको १०० दिनका उपलब्धि शुक्रबार सार्वजनिक गरेका छन्। २०८० फागुन २३ गतेदेखि दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व लिएका उनले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना सय दिने उपलब्धि सुनाएका हुन् । यी एक सय दिनमा उनले ७ क्षेत्रमा ७८ बुँदे उपलब्धि हाँसिल गरेको जनाएका छन् । लामिछानेले नीतिगत तथा…