समाचार Archives | Page 2788 of 8548 | Khabarhub Khabarhub

महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारीको बिदाई

काठमाडौँ– इजरायलमा व्यावसायिक फुटबल खेल्न जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारीलाई बिदाई गरिएको छ । बुधबार खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले सावित्रा भण्डारीलाई बिदाई गरेका हुन् । सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नेछिन्…