Live on
Your Voice, Your Power
वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने केलादीघाटस्थित पक्की पुलमा सवारी आवागमन बन्द गरिएको छ । कालीगण्डकी बाढीबाट गत आइतबार उक्त पुलमा क्षति पुगेपछि सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका निमित्त डिभिजन प्रमुख पवित्रमणि आचार्यले बताए। 'सडक डिभिजन कार्यालयको प्राविधिक टोलीले गरेको अनुगमनमा पुलमा तत्काल सवारी सञ्चालन गर्न उपयुक्त नदेखेपछि…