समाचार « Khabarhub

कुमार रम्तेलको बयान- जीबीलाई सहयोग गर्दा मलाई नै धोका दिएर भागे

काठमाडौं– सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएको कुमार रम्तेलले सहकारी ठगी गरेर जीबी राईले आफूलाई फसाएको बताएका छन् ।  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, कोषाध्यक्ष, समानता सहकारीका सचिव तथा गोर्खा मिडिया नेटवर्क प्रालिमा आबद्ध कुमार रम्तेलसँग कास्की कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।  बयानका क्रममा रम्तेलले सहकारीको रकम ठगी गरेर फरार…