समाचार « Khabarhub

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्।  उनी काठमाडौँको ठमेलस्थित बाराही होटलमा सञ्चालन हुने ‘बादशाह क्यासिनो’ उद्‌घाटन उत्सवमा सहभागी हुन नेपाल आएकी हुन्।