Live on
Your Voice, Your Power
काठमाडौँ- भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगी गर्ने सहकारीहरुलाई कानून अनुसार कारबाही गर्ने बताएकी छिन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित मन्त्रालयत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारीलाई कानूनअनुसार कारबाही गर्ने जानकारी दिएकी हुन् । अनुगमन र जाँचबुझपछि अहिले ठगी…