समाचार Archives | Page 2836 of 8563 | Khabarhub Khabarhub

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प

हुम्ला– हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेटमा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षति भएको खबर प्राप्त नभएको जनाएको छ । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३.८…