समाचार Archives | Page 2838 of 8563 | Khabarhub Khabarhub

बल्छी ध्रुवे, राजु मास्टरसहितका कलाकारलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ – वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई पाँच हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ । साथै अदालतले दिनेश खड्कासँग १० लाख र अनिता धितालसँग ५…