Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि अस्वस्थ उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । अर्धअचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्यमा कुनै सुधार नआएको बताइएको छ । प्रधानमन्त्री दाहाललगायत माओवादी केन्द्रका मन्त्री तथा नेताहरू अहिले नर्भिक अस्पतालमा भेला…