समाचार Archives | Page 2847 of 8566 | Khabarhub Khabarhub

एमाले बागमती प्रदेशको अधिवेशन असोज ७ र ८ गते

काठमाडौँ- नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ । च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो । केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो ।