समाचार « Khabarhub

‘सिरोहिया प्रकरणमा संसद्‍का महासचिवलाई जोड्नु प्रतिशोध मात्रै’

काठमाडौं–नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयबारे पनि प्रश्न उठाइरहेको छ । कांग्रेसका नेताहरूले पटक पटक महासचिव पाण्डेयका पनि दुईवटा नागरिकता रहेको सार्वजनिक रुपमा बताइरहेपछि सभामुखको सचिवालयले अनुचित भनेको छ । सर्वोच्च अदालतले गत वर्ष फागुन ८ गते नै पाण्डेयलाई नागरिकता विवादमा सफाइ…