समाचार Archives | Page 2914 of 8637 | Khabarhub Khabarhub

बालकको मृत्यु भएपछि मन्टेश्वरीका सञ्चालकसहित तीनजना पक्राउ

झापा– सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षीय तान्छोपहाङ लिम्बूको सेप्टिक ट्याङ्कीमा डुबेर मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ…