Live on
Your Voice, Your Power
काठमाडौँ – रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी स्थित बकैया बाँध इलाकाबाट सशस्त्र प्रहरीले असार २५ गते विभिन्न किसिमको लागुऔषध सहित नियन्त्रणमा लिएको छ । सोही नगरपालिका १ बस्ने रोहित महतोलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका महतोले आलु र प्याजको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको डाईजापाम…