समाचार Archives | Page 2919 of 8639 | Khabarhub Khabarhub

सिद्धार्थनगरको बजेट पारित

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको १३औं नगर सभाको असार १० गते बसेको पहिलो बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि नगर उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको एक अर्ब १३ करोड बढी रुपैयाँ बजेट दोस्रो बैठकमा छलफल पछि सर्वसम्मतले पारित भएको…