समाचार Archives | Page 294 of 8374 | Khabarhub Khabarhub

सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए विघटन गर्न सुझाव

काठमाडौं– नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्तासाझेदार दलका नेताहरुले नै सरकारविरुद्ध वक्तव्यबाजी गरेको देखिएको भन्दै सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज वा विघटन गर्न सुझाव दिए । तर, अस्थिरतालाई मलजल हुने काम सत्तासाझेदारभित्र रहेका कसैले पनि गर्न…