Live on
Your Voice, Your Power
सोलुखुम्बु- प्रसिद्ध पर्यटकीय जिल्ला सोलुखुम्बुको ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’ गर्न पाइने भएको छ । केही दिनअघि उक्त स्थानमा ‘बञ्जी जम्प’को सफल परीक्षण गरिएको छ । लुक्ला बजारदेखि सगरमाथा आधारशिविर जाने बाटोमा अवस्थित प्रसिद्ध ‘हिलारी ब्रिज’मा ‘बञ्जी जम्प’को सफल परीक्षण गरिएको हो । ‘बञ्जी जम्प’का लागि दूधकोशी नदीको खोंचमा सम्पूर्ण पूर्वाधार बनाइएको छ । दूधकोशीबाट…