समाचार « Khabarhub

पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस् : प्रधानमन्त्री 

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षसम्म वर्तमान गठबन्धनकै सरकार चल्ने बताएका छन्। सोमबार हुने विराटनगरमा समाजवादी मोर्चाको कार्यक्रमका लागि सवराटनगर पुगेका प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दलीय गठबन्धननै चल्ने बताएका हुन्। पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने,’ पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस्।’  मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा…