Live on
Your Voice, Your Power
माडौँ– नेपाली बजारमा आज सुनको भाउ ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको भाउ १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको…