Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्काे पहिलो बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । 'दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ', ओलीले भनेका…