समाचार « Khabarhub

कास्कीको विभिन्न स्थानमा पहिरोमा परेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार

कास्की– अविरल वर्षाको कारण कास्की जिल्लाको पोखरा महानगरपालिका–१९ तल्लाकोट बस्ने कुल बहादुर परियारको टिनले छाएको एक तले घर असार २७ गते राती पहिरोले पुरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापनसहितको टोली, नेपाली सेना, नेपाल प्रहरीको संयुक्त टोली खटिई मृतक तथा घाईतहरुको उद्धार गरेको छ । पहिरोमा परी पोखरा…