समाचार Archives | Page 3028 of 8662 | Khabarhub Khabarhub

अनुगमनमा गएका प्रहरीमाथि कैदीबन्दीद्वारा आक्रमणको प्रयास

काठमाडौं– जिल्ला कारागार कैलालीमा अनुगमन गर्न गएका प्रहरीमाथि नै कैदीबन्दीले आक्रमणकाे प्रयास गरेका छन् । शुक्रबार दिउँसो कारागार अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीमाथि कैदीबन्दीहरूले आक्रमणकाे प्रयास गरेका हुन् ।  अनुगमनका क्रममा कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्त घाइते भएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको प्रहरीले…