समाचार « Khabarhub

विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखको निर्देशन

काठमाडौँ– सभामुख देवराज घिमिरे र दश विषयगत समितिका नवनिर्वाचित सभापतिबीच पहिलो बैठक बसेको छ । आज बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडि बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउने विषयमा छलफल भएको हो । आजको बैठकमा सभामुख घिमिरेले संसदीय समितिको प्रभावकारी सञ्चालनका साथै विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई निर्देशन दिए । उपसभामुख,…