समाचार Archives | Page 3048 of 8667 | Khabarhub Khabarhub

श्रीलंकाका विदेशमन्त्री चीन भ्रमणमा जाने

बेइजिङ– श्रीलंकाका विदेशमन्त्री अली साब्रीले जुन २४la देखि ३० सम्म चीनको भ्रमण गर्ने भएका छन् ।  चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङको निमन्त्रणामा श्रीलंकाका विदेशमन्त्री साब्रीले चीनको भ्रमण गर्न लागेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार घोषणा गरेका छन् ।