Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसदीय छानबिन समिति गठन गर्न ढिलाइ हुँदा त्यसको औचित्य झन् पुष्टि हुँदै गएको बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसले लगातार संसदीय समिति गठनको माग राख्दा पनि त्यसलाई बेवास्ता गर्नुले छानबिनको औचित्य पुष्टि हुँदै गएको बताएका हुन् ।…