समाचार « Khabarhub

उत्पादकत्व बढाउन अनुदानमा ‘स्यालो ट्युबवेल’

कञ्चनपुर– किसानका खेतमा सिँचाइ सुविधा उपलब्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका–१० कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ । ट्युबवेल जडानबाट झण्डै ३० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।  सिँचाइ सुविधा नपुगेका किसानको छनोट गरी आवश्यकताका आधारमा स्यालो ट्युबवेल जडान गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए । चालु आर्थिक वर्षमा तीन…