समाचार Archives | Page 3055 of 8669 | Khabarhub Khabarhub

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको अमेरिकाले नेपाललाई दुई सय आठ रनको विजयी लक्ष्य दिएको थियो । जबाफी ब्याटिङ गरेको नेपालले ४३ ओभरमा ४ विकेट…