समाचार « Khabarhub

‘मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्छ’

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्ने बताएका छन्। नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्वारा शुक्रबार जनकपुरमा आयोजीत एक कार्यक्रममा बोल्दै कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार र दण्डहीनताको अन्त्य र सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रनुपर्ने जोड दिएका हुन् ।   उनले भ्रष्टहरूलाई कारबाहीको दायरामा नल्याएसम्म…