समाचार Archives | Page 3064 of 8669 | Khabarhub Khabarhub

नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरक कम्पनीको निर्णय

काठमाडौँ– भारतीय चलचित्र ‘आदिपुरुष’को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रूपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । यो निर्णयसँगै ‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकिएको छ । काठमाडौँ महानगरपालिकाले आफ्नो नगरभित्र आजबारबाट प्रदर्शन रोक्ने जनाइसकेको थियो । ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द…