Live on
Your Voice, Your Power
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित एक वृद्धा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पर्वत घर भएकी ७० वर्षीया बीबी कुमारी गुरुङ रहेको प्रहरीले जनाएको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट भैरहवा जान लागेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय…