Live on
Your Voice, Your Power
फुङ्लिङ– कोशी प्रदेश सरकारले प्रदेश क्षेत्रमा बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल एक लाख राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । आइतबार कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको…