समाचार Archives | Page 3071 of 8673 | Khabarhub Khabarhub

राहत र उद्धारमा जुट्दै जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ 

ताप्लेजुङ– जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढीपहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्रसँग समन्वय गरी आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ ।  समितिले क्षतिको प्रारम्भिक विवरण संकलन गरी प्रदेश र केन्द्रलाई पठाउने र आवश्यकतानुसार सहयोग लिएर पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो । तत्कालका लागि स्थानीय तह…