समाचार Archives | Page 3086 of 8675 | Khabarhub Khabarhub

कोरला नाकामा भन्सार पूर्वाधार निर्माण गर्न चीन सकारात्मक

काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग  चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा शुक्रबार बिहान शिष्टाचार भेट गरेका हुन् ।  भेटमा अध्यक्ष तिमिल्सिनाले सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रोङचङ गम्पोको विवाहदेखि नै नेपाल र तिब्बतबीच नाता…