समाचार « Khabarhub

आइटी आर्मीको आन्दोलन : ८औं दिन कालोपट्टी बाँधेर वैदेशिक रोजगार विभागमा घेराउ 

काठमाडौं- आम जनता पार्टीको भातृ संगठन आइटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि आन्दोलन जारी राखेको छ । आज (आइतबार) आन्दोलनको ८औं दिन पनि आइटी आर्मीले आन्दोलनलाई जारी राखेको छ । विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार…