Live on
Your Voice, Your Power
काठमाडौँ- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. शेखर कोइरालाले चिकित्सा शिक्षाको सन्दर्भमा गम्भीर बहसको आवश्यकता रहेको बताएका छन् । खबरहब, रेडियो क्यान्डिड र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो-इकोनोमिक स्टडिज (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको नर्सिङ शिक्षा र जनशक्ति संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका डा. कोइरालाले राष्ट्रिय चिकित्सा ऐन २०७५ मा…