समाचार « Khabarhub

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख रुपैयाँ प्रदान गरेको छ । समितिले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जिम्मा गरेको हो । बाढीपीडितका लागि समाजबाट संकलित ६४ लाख २७ हजार मध्ये समितिले ३५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो। समितिले कोषमा जम्मा गरेको रकममा डिस्याङ मनाङ…