समाचार « Khabarhub

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर- थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको छ ।  आज नगपञ्चमी हो, सोही कारणले भीड लागेको हो । उक्त पोखरी भक्तपुर नगरपालिका वडा नं १० मा पर्छ ।  नागपुखु (नागपोखरी) संरक्षण समितिले पूजामा रौनक थप्न मङ्गल र सिलु धुनलगायत भ्वायलिन एवं बाँसुरी, खिँ र गुँला बाजा, भक्ति सङ्गीत र नेवारी खाजा कार्यक्रम…