समाचार « Khabarhub

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं - भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोट कारागारको पर्खाल र गेट तोडेर केही कैदीबन्दी भागेको र उनीहरूलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको खुलेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार बाढीको मौका छोपेर करिब ५० जना कैदीबन्दी कारागारबाट भागेका थिए । उनीहरू करिब १०० मिटरसम्म…