Live on
Your Voice, Your Power
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले निमित्त प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसहित तीनजना कर्मचारी र कम्पनीविरुद्ध विशेष अदालमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना लुकाएर झुट्टा बिलभरपाईका आधारमा भुक्तानी दिएको…